सुष्मा कार्कीले भेटिन् नयाँ प्रेमी, नारायणी नदि किनारमा देखियो यस्तो रोमान्स !

भद्र भुजेलको निर्देशनमा प्रसाद श्रेष्ठले  निर्माण  रहेको फिल्म ‘साली कसको भेना’को यतिखेर चितवनका बिभिन्न स्थानमा छायाकन भैरहेको छ । माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायाङ्कन शुरु गरेको उक्त फिल्ममा विल्सन बिक्रम राई, बिरेन श्रेष्ठ, सुषमा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल,जयनन्द लामा, कविता आले, पुष्कर गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मकी नायिका सुस्मा  कार्की र नायक  बिरेन श्रेष्ठले चितवनमा छायांकन गर्दा निकै रमाईलो भएको फिल्मीपाटीको भिडियो अन्तरबार्तामा बताएका छन् ।

हेर्नुहोस सुष्मा र बिरेन संगको रमाईलो कुराकानी !

Read Previous

साराको पुरा हुने भयो चाहाना तर कस्तो ?

Read Next

केकीको ‘सिओ डब्लु काउ’ सार्बजनिक लगत्तै हिट (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *