अनुप र नीताको जोडी कस्तो छ ? (फोटो फिचर)

नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकार छन् जोसँग चलचित्र क्षेत्रकै अर्को कलाकार सँग प्रेम सम्बन्धमारहेको खबर आउने गर्छन । नायिका नीता ढुंगाना नायक आमेश भण्डारी सँग प्रेम सम्बन्धमा रहेकी थीइन् तर उनीहरु बिचकोको प्रेम सम्बन्धमा छुटीसकेको छ । उता अहिलेका चर्चित ह्यान्डसम हंक नायक तथा भिलेन अनुपबिक्रम शाहीको पनि पूर्व मिस नेपाल साथै नायिका मलिना जोशी सँग प्रेममा रहेको कुरा केहि समय अगाडी सम्म आउने नै गर्थ्यो तर अहिले उनीहरु बीचको सम्बन्ध बीचको कुरा संचार माध्यममा आएका छैनन् ।

नायक अनुप बिक्रम शाही अभिनित फिल्म ‘हुर्रे’ को ‘पशुपति’ बोलको आइटम सङमा कम्मर मर्काएकि नीता र अनुप बिक्रम शाही उक्त गीत सार्बजनिक कार्यक्रममा उपस्थित भएका थिए । उक्त कार्यक्रममा उनीहरुले संगै खिचाएका केहि तस्बिरहरु हेर्नुहोस…27048456_898850566958681_817276957_o

anup and neeeta

anup n neeta 2

anup n neta 3

neeta n aup

                                                                                     तस्बिर : भीमसेन अधिकारी 

Read Previous

अनमोल,भुवन र ‘कृ’ टीम स्कटल्याण्ड जाँदा,जिया पनि संगै तर किन ?

Read Next

नायक सबिन श्रेष्ठ कस्तो ? बन्धनमा (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *