अदितिको फोटो के अनमोलले खिचिदिएका हुन् ? (फोटो फिचर)

26991778_1838334142885152_3855793643947442684_nबहुप्रतिक्षित चलचित्र ‘कृ’ को रोमान्टिक गीत ‘जानी नजानी मैले माया’ को छायांकनको लागि स्कटल्याण्ड पुगेकी नायिका अदिति बुढाथोकीले सामाजिक संजालमा केहि तस्बिरहरु सार्बजनिक गरेकी छिन् । उनले सार्बजनिक गरेको तस्बिर मध्ये एक तस्बिरमा युवा स्टार अनमोल केसी समेत समाबेश रहेका छन् । स्कटल्याण्डको रमणिय ठाउँहरुमा तस्बिर खिचाएकी अदितिको तस्बिर सम्भबत अनमोलले खिचीदिएका पनि हुन सक्छन्, तर तस्बिरमा अदितिले तस्बिर कसले खिचिदियो मेन्सन गरेकी छैनन् ।27336268_153773048745516_1792447134773833176_n

चलचित्र प्रदर्शन मितीको काउन डाउन सुरु भै सक्दा चलचित्र युनिट गीत छायांकनको लागि स्कटल्याण्ड प्रस्थान गरेको थियो । शुक्रबार बेलुका गीतको छायांकनको लागि नायक अनमोल केसी संगै नायिका अदिति बुढाथोकी, अनमोल पिता भुवन केसी, निर्माता सुबास गिरी, संगै छायांकन गरिने गीतका कोरियोग्राफर विक्रम लामा निर्देशक सुरेन्द्र पौडेल साथै जिया केसी लगायत १० जना स्कटल्याण्ड गएका थिए ।aditi-4

aditi

aditi 2

keki 3

Read Previous

सलिनको गर्लफ्रेन्ड कति राम्री ? हेर्नुस त

Read Next

पल र आँचलको ‘पिरतीको बर्को’ के होला त ? हिट

Leave a Reply

Your email address will not be published. Required fields are marked *