साम्राज्ञी आखिर हिट कि हट अभिनेत्री ?

samragiनेपाली सिनेक्षेत्रकि पछिल्ली समयकी चर्चित एबम महंगी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो चलचित्र ‘कायरा’को छायाङ्कनको लागी फिलिपिन्समा रहेकी छिन् । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी साम्राज्ञी हट एण्ड बोल्ड नायिकाको रुपमा चिनिदै आएकी छिन् । केहि महिना अगाडी चलचित्र ‘ए मेरो हजुर २’ को प्रिमियरको लागि अस्ट्रेलिया पुगेकी साम्राज्ञीले बिकिनी अबतारमा तस्बिर सार्बजनिक गरेर निकै चर्चामा आएकी थिइन् ।samragi-swatantra

सामजिक संजाल इस्टाग्राममा यतिबेला उनको सार्बजनिक भएको तस्बिरले निकै चर्चा पाई रहेको छ । सार्बजनिक तस्बिरमा पनि हामीले साम्राज्ञीलाई हट अबतारमा देख्न सक्छौ । तस्बिरमा उनले आफ्नो बाँया तर्फको वक्षस्थल मुनि ट्याटु खोपाएकि छिन्, भने उनको बाँयापट्टीको वक्षस्थलको केहि भाग समेत तस्बिरमा प्रस्ट देखिएको छ । आफुले अभिनय बाट त साम्राज्ञी चर्चित छिन् नै बेला बेलामा उनले सार्बजनिक हुने उनका तस्बिरले झनै उनि सामाजिक संजालमा बढी छाउने गर्दै आएकी छिन् ।samragi 2

अभिनेता आर्यन सिग्देलको निर्माणमा बनिरहेको चलचित्र ‘कायरा’ को छायांकनमा रहिरहेकी साम्राज्ञीको वक्षस्थलनै देखिने गरि सार्बजनिक भएको तस्बिरले सायद उनको उक्त ट्याटु चलचित्रकै लागी हुन सक्ने अनुमान गरिएको छ । सामाजिक संजालहरुमा निकै सक्रिय रहने साम्राज्ञी प्राय आफ्ना हट तस्बिरहरु सेयर गर्न रुचाउने गर्छिन् । तस्बिर सार्बजनिक गरेपछि फेरी हटाउनु पर्ने भए त्यो खालको तस्बिरनै सार्बजनिक नगर्दा साम्राज्ञीलाई पनि राम्रो हुन्छ होइन र ? किनकि साम्राज्ञी पछिल्ली समयकी स्टार नायिका समेत हुन् ।

Read Previous

पलले आँचललाई भने ‘मेरै नामको सिन्दुरको धर्को तिमीलाई (भिडियो सहित)

Read Next

‘जात्रा’ हेर्नुस् युटुबमा,अनि हास्नुस मज्जाले (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *