छोरी भन्दा आमा तरुनी, करिश्माको अगाडी कविता ? (फोटोफिचर)

karishma 3फिल्मीपाटी, काठमाडौँ
नायिका करिश्मा मानन्धर नेपाली सिने जगतमा एउटा छुट्टै नाम कमाएकी नायिका हुन् । लगभग ५० बर्षको उमेर वरिपरी पुगिरहँदा पुनह बिद्यालय पुगेर पढ्न सुरु गरेकी नायिका करिश्मा मानन्धर केहि दिन अगाडी मात्र कक्षा १० पुगेकी छिन् । पछिल्ला दिनहरुमा नेपाली सिनेक्षेत्रमा कमै सक्रिय भैरहेकी करिश्मा केहि फिल्महरुमा भने काम गरिरहेकी छिन् ।karishma 5

राजधानीमा हुने फिल्मका प्राय कार्यक्रमहरुमा उपस्थिति जनाई रहने करिश्माकी छोरी कविता मानन्धर पनि आम संगै कार्यक्रमहरुमा हिड्ने गर्छिन । कविता पनि फिल्ममा नायिकाको रुपमा डेब्यु गर्ने भन्ने खबरहरु आई रहेको छ । ५० को उमेर तिर पुगिसकेकी नायिका करिश्मा अझ पनि भर्खरकै देखिन्छिन ।karishma 4

अझ भन्नुपर्दा नायिका करिश्मा र कविता संगै हिड्दा आमा-छोरी जस्तो भन्दा पनि दिदि बहिनि जस्तो देखिन्छ । कविताभन्दा पनि करिश्मा अझ तरुनी देखिन्छिन्, यो भनी रहदाखेरि कवितालाई बढी उमेरको जस्तो देखियो भने पक्कै होइन । हेर्नुस उनै आमा छोरीको ९ तस्बिर :karishma 7

karishma 8

karishma dught

karishma 2

karishma 6

karishma

Read Previous

बैशाख १२ गते भुकम्पले हल्लिएको “रेशम फिलिली”

Read Next

राजधानी प्रमोशनमा ‘डमरुको डन्डीबियो’, यस्तो भन्छन् फिल्म युनिट (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *