राजधानी प्रमोशनमा ‘डमरुको डन्डीबियो’, यस्तो भन्छन् फिल्म युनिट (भिडियो)

 

damru-ko-dandibiyo

फिल्मीपाटी, काठमाडौँ :

बैशाख २१ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको फिल्म ‘डम्बरुको डण्डीबियो’ प्रोमोसन सुरु गरेको छ । हिजो मंगलबार राजधानीमा पत्रकारहरु संगै कुराकानी गर्दै फिल्म युनिटले आफ्नो फिल्मको बारेमा जानकारी गराएको छ ।

फिल्म युनिटले आफुहरुले उठाएको बिषयबस्तु फरक खालको भएको हुनाले दर्शकको मन जित्नेमा ढुक्क रहेको बताएका थिए । केहि दिन अगाडी मात्र मोफसलको प्रमोशन टुरमा पुगेर फर्केको फिल्म युनिटले राजधानीमा प्रमोशन तिब्र रुपमा थालेको छ । फरक खालको बिषयबस्तुमा निर्माण भएको फिल्मप्रति फिल्म युनिट दर्शकले निकै राम्रो मन पराउनेमा ढुक्क छ । फिल्म युनिटले कार्यक्रममा के भने त हेर्नुस भिडियो :

Read Previous

छोरी भन्दा आमा तरुनी, करिश्माको अगाडी कविता ? (फोटोफिचर)

Read Next

प्रदर्शनको मुखैमा आएर दया र प्रियंकाको धड्कन बढ्दैछ (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *