शुक्रबार हलमा दुई फिल्म, हेर्ने कुन ? कि दुवै ??

bhor and damaru

‘डमरुको डन्डीबियो
क्षेतेन गुरुंगको डेव्यु निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधानल, अंकित खड्का, अशान्त शर्मा लक्ष्मी बर्देवा लगायतको अभिनय छ । फिल्ममा खगेन्द्रकै कथा समेत रहेको छ भने काली प्रसाद बासकोटाको संगीत रहेको छ ।damaru ko dandibiyo yunit

‘भोर’
कृष्ण धारावासाीको कथा रहेको ‘भोर’मा रामनारायण ठाकुर, अनितारतानी मण्डल, प्रमेश झा, मदन ठाकुर, विष्णुकन्त झा लगायतको अभिनय छ । भोर लाई ‘झोला’कै निर्देशक यादव भट्टराईले निर्देशन गरेका हुन् ।31404279_1973668956038383_5162735128572592128_n

तसर्थपनि तपाई कुन फिल्म हेर्ने भनेर दोधारमा हुनुहुन्छ भने दोधार नहुनु होला किनकि दुवै हेर्नेै पर्ने फिल्म बनेको छ । दुवै फिल्म समय मिलाएर हेर्दा तपाईलाई फाईदा हुन सक्छ ।
खगेन्द्र सँगको कुराकानी हेर्नुस :

Read Previous

अन्जु पन्तको आवाजमा शाहील र शिल्पा अन स्कृन रोमान्स ( भिडियो रिलिज)

Read Next

अभिनय भन्दा अनुहारले चलेका नायकहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *