टंक बुढाथोकीको “सपना” बोलको मार्मिक गीत सार्वजनिक

फिल्मी पाटी – लोकप्रिय गायक टंक बुढाथोकीको “सपना” बोलको मार्मिक गीत सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीको नै शब्द , संगीत तथा एरेंज रहेको उक्त गीतमा सपना पुरा नहुदाँको पिडा समावेश गरिएको छ ।


मोडेल एबम गायक दुर्गेश थापा र टंक बुढाथोकीको छोरा एआर बुढाथोकी साथ अन्य कलाकारहरुको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका छन् । भने गीतको भिडियोमा एक युवकको सपना पुरा नहुदाँको भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई क्रान्ति केसीले संपादन गरेका छन् ।

Read Previous

‘फेक फ्रेण्ड’ को शुभ मुर्हत

Read Next

‘नेपाल आमालाई’ को म्युजिक भिडियोमा मिनाको शब्द तथा संगीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *