‘नेपाल आमालाई’ को म्युजिक भिडियोमा मिनाको शब्द तथा संगीत

फिल्मी पाटि – गायिका सुश्मिता राइ र मित्र केशीको स्वर रहेको  ‘नेपाल आमालाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा  मिना लामाको शब्द तथा संगीत रहेको छ ।  राष्ट्रियता समेटिएको   यस देश भक्ती गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ भने गीतको भिडियोलाई बिरेन्द्र भाट बिपिनले निर्देशन गरेका छन ।

भिडियोमा मिना, राज कुमार, र राजनको साथमा बेब्स एकेडमीका विद्यार्थीहरु फिचरिङ्गमा रहेका  छन भने  भिडियोमा राम सिङ भाटको छायांकन र लोकेश भाटको सम्पादन रहेको छ ।

Read Previous

टंक बुढाथोकीको “सपना” बोलको मार्मिक गीत सार्वजनिक

Read Next

कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली अभिनेत्री बनिन् कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *