शाहरुख खानकी छोरी सुहानाको एक सेल्फी तस्बिर सामजिक संजालमा भाईरल भएपछि

shahrukh khan daughter suhana khan boy friend

  फिल्मी पाटि –   शाहरुख खानकी छोरी सुहानाको एक सेल्फी तस्बिर सामजिक संजालमा भाईरल भएको छ । उनि सधैं चर्चामा रहने स्टारकिड्मा पर्छिन् । उनले सामाजिक संजालमा शेयर गर्ने फोटोहरु भाइरल हुन्छन् । फ्यानहरु अब सुहानाको बलिउड डेब्यूको प्रतिक्षा गरिरहेका छन् ।

View this post on Instagram

Bebe ❤ #Suhanakhan

A post shared by suhana khan ( READ BIO PLS👇) (@suhanakha2) on

सुहाना सेल्फीमा सुन्दर देखिएकी छिन् । तर यो सेल्फी उनको सुन्दरताको कारण चर्चामा आएको भने होइन । सुहानाले यो सेल्फी ऐनाअगाडि उभिएर खिचेकी छिन् । फोटोमा सुहानाको फोनको पछिल्लो भाग देखिएको छ । सुहानाले आफ्नो फोनको कभरभित्र एटिएम कार्ड राखेकी छिन् । सामाजिक संजालमा धेरैको नजर सुहानामा भन्दा यो एटिएम कार्डमा गएको छ ।

Read Previous

शक्ती कुमार गोदर र अस्मिता डिसीको ‘अरेली’ सार्बजनिक

Read Next

असार १३ ‘कीर्तिपुर’

Leave a Reply

Your email address will not be published. Required fields are marked *