‘प्रेम गीत ३’ को लागि रियाले दिएको अडिसन यस्तो थियो (भिडियो सहित)

फिल्मी पाटि – सफल चलचित्र “प्रेम गीत” को तेस्रो संस्करण “प्रेम गीत३” को मुख्य अभिनेत्रीको लागि विश्व भर बाट करीब तिन हजार युवतीले भाग लिएका थिए जसमध्य अहिले २५ जना छानेको छ । २५ जना सबैले उत्कृस्ट प्रस्तुति दिएका छन। तर, फिल्मको लागि भने एक जना मात्र छानिने भएकाले को हुन्छ ‘प्रेम गीत ३’ कि नायिका भन्ने चासोको बिषय भएको छ । यसको लागि भने अझ केहि समय भन्ने पर्खिने पर्ने देखिन्छ ।

 

यतिखेर २५ प्रतिस्पर्धी मध्यकी एक रिया न्यौपानेको अडिसन भिडियो सार्बजनिक भएको छ ।उक्त भिडियो आसुसेन फिल्म्सको युटूब च्यानल बाट सार्बजनिक भएको छ जहाँ रियाले ‘प्रेम गीत ३’ को लागि मुख्य नायिकाको रुपमा आफ्नो स्थान हासिल गर्न मन बाट प्रस्तुति दिएकी छिन ।
हेनुहोस भिडियो :

Read Previous

न्यू मिडिया एकेडेमीको आयोजनामा ‘दोस्रो हेटौंडा जर्ना्लिजम अवार्ड २०७६’ सम्पन्न

Read Next

चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत भोलि सार्वजनिक हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *