विमल र सगुनको अभिनय रहको‘सानु माया’ वोलको गित सार्वजनिक (भिडियो सहित)

फिल्मी पाटी- विमल अधिकारी र सगुन शाहीको अभिनय रहको सानु माया वोलको गित सार्वजनिक भएको छ ।
गीतमा विष्णु माझी र मोहन खड्काको स्वर रहेको छ । शंकर देवकोटा र सन्ध्या देवकोटाको शब्द रहेको गीतको लय अमिल बाबु रोकायाको रहेकोगरेका छन् ।
कपिल लामाले निर्देशन गरेको गीतको छायाँकन हरिश महराको छ भने सम्पादन अमर शाक्यले गरेको छन् ।
भावना म्युजिक सोलुसनको प्रस्तुती रहेको गीतको भिडियो भावना म्युजिक सोलुसनको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Read Previous

पुष्प र साम्राज्ञी स्टारर ‘मारुनी’ को पहिलो गीत सार्बजनिक

Read Next

चलचित्र‘प्रेम दिवस’को नयाँ गीत रिलिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *