मल्टिस्टारर चलचित्र ‘पोई पर्यो काले’को बाहिरियो केहि तस्बिर( फाेटाे फिचर )

फिल्मी पाटी–मल्टिस्टारर चलचित्र ‘पोई पर्यो काले’को एउटा गीत बाहेक सम्पूर्ण छायांकन पोखरामा सकियको निर्माण पक्षले वताएको छ । एस चलचित्रका केहि तस्बिर बाहिरियाको छ सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रहेको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भयको चलचित्र ‘पोइ र्पयो काले’को प्रस्तुतकर्ता भने श्यामबहादुर थापा हुन् ।
दिपक मनाङ्गे र अ देवी राइको लगानी रहेको सिनेमामा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको चलचित्र विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

शिव ढकालको छायांकन रहेको सिनेमामा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ । ‘पोई पर्यो काले’ आउदो कात्तिक ८ गतेबाट रिलिज हुनेछ ।

Read Previous

‘लप्पन छप्पन २’ को शुभ मुर्हत शिवरात्रीमा रिलिज हुने

Read Next

‘एकलव्य’ को ‘पुर्वै चल्न्या रेल’ मा सोनाम र सन्ध्याको ठुम्का (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *