‘तिरिमिरी झ्याई’ भाग ४ हेर्नुहोस है ! ( भिडियो सहित)

‘तिरिमिरी झ्याई’ भाग ४ हेर्नुहोस है ! ( भिडियो सहित)

पहिलो पाईला मिडियाको उत्पादन हास्य टेलिशृङ्खला तिरिमिरी झ्याईको भाग ४ सार्बजनिक भएको हो । जसलाई फिल्मी पाटि मिडियाको आधिकारिक युटुब च्यानल फिल्मीपाटि टिभी (Filmypati TV) मा तपाई चाहेको समयमा सजिलै हेर्न सक्नुहुन्छ। यसलाई यहाँहरुले काष्ठमण्डप…

Read More
सुष्मा कार्कीले भेटिन् नयाँ प्रेमी, नारायणी नदि किनारमा देखियो यस्तो रोमान्स !

सुष्मा कार्कीले भेटिन् नयाँ प्रेमी, नारायणी नदि किनारमा देखियो यस्तो रोमान्स !

भद्र भुजेलको निर्देशनमा प्रसाद श्रेष्ठले निर्माण रहेको फिल्म 'साली कसको भेना'को यतिखेर चितवनका बिभिन्न स्थानमा छायाकन भैरहेको छ । माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायाङ्कन शुरु गरेको उक्त फिल्ममा विल्सन बिक्रम राई, बिरेन…

Read More
नेपाल टेलिभिजमा सुरु भयो बहुप्रतिक्षित टेलिसिरिय ‘अधिकार’

नेपाल टेलिभिजमा सुरु भयो बहुप्रतिक्षित टेलिसिरिय ‘अधिकार’

आम जनतामा सूचनाको हकलाई सुसूचित गर्ने मुल उद्देश्यसंगै एउटा मनोरञ्जनात्मक सम्पुर्ण प्याकेजको रूपमा लिइएको बहुप्रतिक्षित टेलि सिरियल 'अधिकार' हिजो बाट प्रशारणमा आएको छ ।सुचना विभागको लागी नेपाल टेलिभिजनद्वारा निर्मित उक्त टेलि शृङ्खला आज बाट हरेक…

Read More
यो हप्ता ‘नेपाल आइडलमा’ भोटिंग  निशुल्क

यो हप्ता ‘नेपाल आइडलमा’ भोटिंग निशुल्क

नेपालकै सबैभन्दा ठुलो म्युजिक रियालिटी शो ‘नेपाल आइडल’मा यो साता भोट गर्दा पैसा नलाग्ने भएको छ । गतहप्ता जर्ज पावर लगाएर शिर्ष ४ मध्ये कसैलाई पनि आउट नगरेपछि ‘नेपाल आइडल’ को सामाजिक संजालमा निकै ठुलो…

Read More
सुपर स्टार नायक सरोज खनालको यसरी Veja Fry गरियो !! [भिडियो]

सुपर स्टार नायक सरोज खनालको यसरी Veja Fry गरियो !! [भिडियो]

हेराैँ एकैछिन सराेज खनालकाे रिस र उनलाई रिसाउन बाध्य तुल्याउने संवाददाता ।

Read More
सकियो माई भिलेजको छायांकन [ भिडियो रिपोर्ट]

सकियो माई भिलेजको छायांकन [ भिडियो रिपोर्ट]

के.डी. प्रशितको लेखन तथा निर्देशन रहेको फिल्म माई भिलेजको छायांकन सकिएको छ | छायाकन सकिए लगतै फिल्मको सम्पादन काम सुरु भै सकेको छ | फिल्मको करिब ३० दिन जति छायाकन भएको थियो ९० प्रतिशत छायांकन…

Read More
चलचित्र वडा नंवर ६ को सफलता साट्न नायिका प्रियङ्काले काटिन् केक । हेर्नुहोस् भिडियो

चलचित्र वडा नंवर ६ को सफलता साट्न नायिका प्रियङ्काले काटिन् केक । हेर्नुहोस् भिडियो

चलचित्र वडा नंवर ६ को सफलता साट्न नायिका प्रियङ्काले काटिन् केक । हेर्नुहोस् भिडियो

Read More
चितवनको क्रिस्टल टिभीको पुरानो र लोकप्रिय फिल्मी कार्यक्रम ‘बाईस्कोप’ संग कुरा गर्दै मोडल रेश्माले के भनिन् ?? [ भिडियो सहित ]

चितवनको क्रिस्टल टिभीको पुरानो र लोकप्रिय फिल्मी कार्यक्रम ‘बाईस्कोप’ संग कुरा गर्दै मोडल रेश्माले के भनिन् ?? [ भिडियो सहित ]

चितवनकी रेश्मा सुबेदीलाई मोडलिङ दुनिया धरै मन पर्छ । उनी यो क्षेत्रमा आफ्नो करियर बनाउने सोचमा छिन | हाल उनि कक्षा १२ कक्षामा अध्ययन गर्दे छिन | उनले गायक विप्लप खड्काको”साथ मेरो” बोलको पप गितको…

Read More